नामिबियाविरुद्ध नेपालको व्याटिङ जारी

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध व्याटिङ गरेको छ। टीयू क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले व्याटिङ गरिरहेको छ। आजको खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई बाहिर राखेर आरिफ शेख, अभिनाश बोहरा…