क्वीएनसीसीका लागि ‘वाक फर कम्युनिटी सेन्टर’

ब्रिजबेन, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्वीन्सल्याण्डले 'वाक फर कम्युनिटी सेन्टर' भन्ने कार्यक्रमको आयोजना गरेको छ। क्विन्सल्याण्डमा निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) को आर्थिक सहयोगका लागि एनएक्वी र क्वीएनसीसीको सहयोगमा एनआरएनए क्वीन्सल्याण्डले उक्त कार्यक्रमको आयोजना गरेको हो। 'समुदायको लागि एक दिन' भन्ने नारा दिएको उक्त कार्यक्रम २७ अप्रिल शनिवार बिहान हुने एनआरएनए क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले…