काठामडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धन भएका छन्। शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ। सपुतले यसअघि ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका थिए। सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केहीदिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो। यस फिल्ममा अभिनेता विजय बरालको पनि अभिनय…