सुदूरपश्चिमको मुख्यमन्त्रीमा दिर्घ सोडारीको दाबी पेस

वैशाख ६, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन्। माओवादी केन्द्र, एमाले, रन्जिता चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि समर्थन गर्न संघमा एमालेले अलमल गर्दा सत्ता समीकरणमै संकट आउने संकेत देखिएको…