काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। भेटवार्तामा उपप्रधानमन्त्री…