काठमाडौं । भारत र बंग्लादेशबीचआइसीसी टी–२० विश्वकपअन्तर्गत अभ्यास खेलमाआज भेट हुँदै छ। न्यूयोर्कको क्यान्टी पार्कमा सुरुहुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ। टी–२० विश्वकप सुरु हुनुअघिको यो अन्तिमअभ्यास खेल हो। भारतीयक्रिकेटर विराट कोहलीन्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल भने खेल्ने छैनन्। १५ खेलाडीको टोलीमाभर्खरै आईपीएल खेलेका खेलाडीहरू समावेश छन्। केहीभारतीय खेलाडीहरूको…