काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक…