काठमाडौं, ९ फागुन । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा संसदमा प्रस्ताव दर्ता भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।एमसीसी संसदमा दर्ता भएसँगै फागुन १२ को बैठकमा यस सम्बन्धनमा छलफल अगाडि बढ्ने जनाइए पनि नेकपा (एस) को सोमबारको सचिवालयको बैठकले यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण…