राप्रपा छाडेका कमल थापाले नयाँ पार्टी खोल्ने, हिन्दू राष्ट्र प्रमुख एजेन्डा

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले नयाँ पार्टी दर्ताको तयारी थालेका छन् । थापाले आफ्नो नेतृत्वमा राष्ट्रिय एकता पार्टी दर्ता गर्न लागेका उनीनिकट नेता राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार अहिले नयाँ पार्टीको विधान लगायत विषय टुंग्याउने काम भइरहेको छ। पार्टीको मूख्य अजेण्डाको रुपमा नेपाललाई हिन्दू राष्ट्र कायम…