काठमाडौँ, ४ चैत । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजको संबैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । सर्वोच्च अदालतको आजको पेसीसूचीमा रहेको सो मुद्दाको हेर्दा हेर्दैमा राखिएको छ ।संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज भएको थियो । तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको…