बालेनले सोधे प्रधानमन्त्रीलाई प्रश्न, एमालेकी प्रदेश सांसदलाई कहिले कारवाही ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा ९एमाले०की प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको आरोप लगाएका छन् । ''वहाँले विगत आठ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ," आइतबार सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन् काठमाडौं महानगरले दुई महिनादेखि कारबाही…