अर्को आन्दोलन अघिपूर्वराजासँग ७ राप्रपा नेताको भेट

काठमाडौं । अघिल्लो पटक चैत्र १५ गतेको आन्दोलन अघि दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर भेट गरेका पूर्वराजाले राप्रपाको आईतबारको प्रदर्शन अघि शुक्रबार विहान राप्रपाका नेतालाई लन्च मिटिंगमा बोलाएर भेटेका छन् । राप्रपाका ७ जना नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका हुन् । पछिल्लो समय राजावादी गतिविधि बढिरहेका बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले शुक्रबार बिहान…