गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिनेहरुविरुद्ध एक हुनुपर्ने निजी क्षेत्रको जोड

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र असन्तुष्ट बनेको छ । निजी क्षेत्रका चार वटा संस्थाले संयुक्त विज्ञप्ति निकालेर कुन अदृश्य शक्तिले विमानस्थल चल्न नदिएको हो ? भन्दै प्रश्न गरेका छन् । सरकारले विमानस्थल नियमित सञ्चालन हुने बताइरहे पनि परिणाममा त्यो नदेखिएको भन्दै विज्ञप्तिमा कुन अदृश्य शक्तिले विमानस्थल…