काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको कार्यवाहकको अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई तोकेकी छिन् । उनले निर्णयको कारण स्वास्थ्य रहेको लेखेकी छिन् । अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको उनले बताएकी छिन् । ुयस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९९० बमोजिम,…