काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री मुकुल ढकालले आफुबाट प्रस्तुतिजन्य गल्ती भएको स्वीकार गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालबाट एक विज्ञप्ति जारी गर्दै आफुलाई कारवाही गरेपछि त्यसको प्रतिवादका क्रममा केही शैलीगत रुपमा गलत कुराहरु आफुले बोलेपनि कुनै कुनै कुरा झुठा भने नभएको उनले बताएका छन् । समय क्रममा यी कुरा पुष्टि हुँदै जाने…