‘अमेरिकन आइडल’ छोड्ने केटी पेरीको घोषणा

लसएन्जल्स । अमेरिकी गायिका केटी पेरीले अमेरिकी गायन रियालिटी शो ‘अमेरिकी आइडल’ छोड्ने भएकी छन्। सात सिजनमा जज बनिसकेकी ३९ वर्षीया केटीले गत सोमबार राती जिमी किमेल लाइभमा शो छोड्न लागेको खुलासा गरेकी हुन्। ‘मलाई लाग्छ कि यो मेरो अन्तिम शो हो। आइडलका लागि मेरो अन्तिम सिजन हुनसक्छ’, उनले भनिन्। उनले आफ्नो निर्णयको व्याख्या गर्दै…