काठमाडौँ । नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको हो। नेपालका लागि म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका हुन्। उनी २१ बलमा १ छक्कासहित १०…