अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन्। नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीतिघाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छिन्। प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन्। तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रि टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो। मिडफिल्डर अनिता केसी किक स्टार्सले खेल्ने बाँकी तीन…