गुजरातविरुद्ध टस जितेर बलिङमा नेपाल

काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको पहिलो खेलमा नेपालले टस जितेको छ। गुजरातसँगको पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ। नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको…