काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबारदेखि हुने पाँच खेलको सिरिजका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ । टोली १६ सदस्यीय छ। टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश…