फिल्म ‘महाजात्रा’को ‘च्यारिटी शो’बाट संकलित रकम नेपाली पाठशालालाई सहयोग

ब्रिजवेन अष्ट्रेलिया । नेपाली चलचित्र 'महाजात्रा'को 'च्यारिटी शो'बाट संकलित रकम नेपाली पाठशालालाई सहयोग गरिएको छ। ट्रिप्पल एन इन्टरटेनमेन्ट र सि इभेन्टले ब्रिजवेनमा फिल्म 'महाजात्रा'को 'च्यारिटी शो' गरेर संकलित रकम नेपाली पाठशालालाई सहयोग गरेको हो। मे ५ तारिख भएको 'च्यारिटी शो'बाट संकलित चार हजार दुई सय अष्ट्रेलियन डलर नेपाली पाठशालालाई सहयोग गरिने ट्रिप्पल एन इन्टरटेनमेन्टका निर्देशक…