एजेन्सी । आफ्नो टिमले हारेपछि रन्थनिएर अभद्र व्यवहार प्रदर्शन गरेका दर्शकलाई मैदानमा प्रवेश गर्न प्रतिवन्ध लगाईएको छ। दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ। ती खेल प्रशंसकहरूले मे ११ मा राजधानी शहरको पश्चिमको इन्चेनको फुटबल स्टेडियममा एफसी सियोलसँग…