डि मारियाको ह्याट्रिकमा युभेन्ट्सको सहज जित

काठमाडौँ । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो । नान्टेसमा बिहीबार राति भएको खेलको पाँचौं मिनेटमा डि मारियाले निकोलो फाजिओलीले पासमा गरेको गोलबाट…