इन्टरपोलको सहयोगमा सन्दीप लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी

भदौ २२, काठमाडौँ । एक १७ वर्षीय किशोरीमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले  इन्टरपोलको सहयोग लिइने भएको छ। प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताए। उनले भने, ‘काठमाडौँमा भएको भए नेपाल प्रहरी…