काठमाडौँ । गायीका श्रृखला जोशीको नयाँ गीत ‘सिड्नी झाने रेल’ सार्वजनिक भएको छ। १४ फेब्रवरीको अपसर पारेर गायीका जोशीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा लय नन्दकृष्ण जोशीको र जानकी भट्टराईको रहेको छ । गीतमा चक्र बमले संगीत भरेका छन् । गीतको भिडियो अष्ट्रेलियामा निर्माण गरिएको छ। भिडियोमा भुपेन्द्र सिंह…