साफ यू–२० च्याम्पिनयसिपमा नेपालको सानदार जीत, श्रीलंका ३–० गोल अन्तरले पराजित

काठमाडौं ।नेपालले साफ यू–२० च्याम्पिनयसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । च्याम्पियनसिपमा श्रीलंका भने लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल सुधार गर्दै तीन गोल गर्न सफल भयो । खेलको ५८ औँ मिनेटमा…