सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे

मुम्बई । चलचित्र आदिपुरुषको ट्रेलर हालै सार्वजनिक भएको छ। फिल्मको ट्रेलर रिलिज हुनेबित्तिकै दर्शकले निकै माया पाइरहेका छन्। तर आदिपुरुषको ट्रेलर हेरेपछि सबैभन्दा बढी चर्चामा रहेको पात्र रावण हो। यस फिल्ममा बलिउड अभिनेता सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन्। आदिपुरुषको ट्रेलर हेरे पछि उनको निकै तारिफ भइरहेको छ। तर, के तपाईलाई थाहा छ…