बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था

मुम्बई । फिल्म ‘पुष्पा’को गीत ‘ऊ अंटावा’मा आइटम नृत्य गरेकी साउथ अभिनेत्री सान्था रुथ प्रभु हरेक दिन सफलताको नयाँ उडान भरिरहेकी छन्। हालका दिनमा उनी अभिनेता वरुण धवनका साथ सर्बियामा वेब सिरिज ‘सिटाडेल’को सुटिङ गरिरहेकी छन्। यो वेब सिरिज प्रियंका चोपडाले अभिनय गरेको वेब सिरिजको हिन्दी भर्सन हो। सामन्थाले चाँडै नै बाफ्टा अवार्ड विजेता हलिउड…