मुम्बई । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन्। यसअघि यो फिल्ममा सीताको चरित्रमा साउथ अभिनेत्री सई पल्लवीको नाम चर्चामा थियो। तर, अब यो चरित्रमा भने आलिया फाइनल भएकी छन्। फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन्। निर्माताले आगामी…