मुम्बई । शाहरुख खान यो वर्ष आफ्ना दुई फिल्म जवान र डंकीका कारण निकै चर्चामा छन्। किंग खानका फ्यानहरु उनका दुबै फिल्मको प्रतिक्षामा छन्। जवानको भिएफएक्सको काम अन्तिम चरणमा छ भने डङ्कीको छायांकन चलिरहेको छ। यो चलचित्रलाई बलिउडका दिग्गज निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन्। राजकुमार हिरानीलाई सधैं ब्लकबस्टर फिल्म दिने यस्ता निर्देशकहरूमा गनिन्छन्। यसैबीच शाहरुख…