अवतार–३ अब २०२५ डिसेम्बर १९ मा रिलिज हुने

लसएन्जल्स । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन्। यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो। यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ। तर बाँकी सिक्वेलको रिलिज तोकिएकै…