आईसीसी विश्वकप छनोट : कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपरनिङ

काठमाडौँ । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपरनिङ गरेका छन्। जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको छ। यो समाचार तयार पर्दासम्म ३०.३ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा १६६ रन जोडेको छ। जसमा कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपरनिङ रहेको छ। भुर्तेलले ९६…