केआरकेको आरोप : ‘मलाई मार्न अक्षय कुमारले सुपारी दिएका थिए’

मुम्बई । स्वघोषित फिल्म समीक्षक कमल आर खान विवादित बोलीका लागि बलिउडमा परिचित छन्। उनी प्रायः बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन् र कहिलेकाहीँ सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन्। यिनै कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन्। उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन्। उनले अक्षयकै कारण आफू…