‘यारा ओ यारा’ गीतमा सनीले हाँस्छन भनेर निकालेका थिए प्राविधिक र कलाकार

मुम्बई । अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन्। सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएन, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने । यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे। दिग्गज अभिनेता धर्मेन्द्रका छोरा…