काठमाडौँ । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन्। सो पफिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक समारोहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्। अबको केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। तर, बिबाहको मिति भने सार्बजनिक गरिएको छैन्। तुलसी घिमिरेले…