काठमाडौँ ।
साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालविरुद्ध कुवेतले एक गोल गरेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपाल कुवेतसँग १–० ले पछि परेको हो।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि क्याप्टेन खालिद हजियाले खेलको २३ औँ मिनेटमा गोल गरे। १४औं संस्करणको साफको पहिलो खेलमा नेपालले आमन्त्रित टिम कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। ।
प्रतिक्रिया