काठमाडौँ । एसीसी एसिया कपमा नेपाली ब्याटर आशिफ शेखले अर्धशतक पूरा गरेका छन्। श्रीलंकामा जारी समूह ‘ए’ अन्तर्गतको खेलमा आशिफले भारतविरुद्ध अर्धशतक पूरा गरेका हुन्। एसिया कप तथा भारतविरुद्ध अर्धशतक पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनले ८८ बलमा ५० रन बनाए। भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ। नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ…