त्रिकोणात्मक टी–२० श्रृखला : यूएईमाथि नेपालको सहज जीत

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)लाई नेपालले पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो। युएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ७ बल अगावै ३ विकेट गुमाउँदै पुरा गर्याे। कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ९३…