नेपाललाई दोस्रो सफलता, तिलक वर्मा आउट

काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले एक सय ११ रन जोड्दा दोस्रो विकेट गुमाएको छ। सोमपाल कामीले तिलक वर्मालाई व्यक्तिगत २ रनमा बोल्ड आउट गरे। भारतले ११।५ ओभरमा २ विकेट गुमाएर एक सय ११ रन जोडेको छ। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। दीपेन्द्र…