काठमाडौँ । बेल्जियन फुटबलर इडेन हाजार्डले ३२ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा मार्फत् हाजार्डले यस सिजनको अन्त्यसँगै खेल जिवनबाट सन्यास लिने बताएका हुन्। उनी रियल म्याड्रिडसँगको कन्ट्रयाक्ट सकिएपछि क्लब विहिन रहेका थिए। हाजार्डले गत वर्ष विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए। उनी सन् २०१९ मा ८९ मिलियन पाउण्डमा चेल्सीबाट रियल…