लगानी जुटाउने प्रयासमा अर्थमन्त्री, विश्व बैंक र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षसँग टेलिफोन वार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू डिपीसीको प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । टेलिफोन वार्तामा…