काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आज विदेशी मुद्राको भाउ केही घटेर आएको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ। हिजोको तुलनामा एक रुपैयाँले अमेरीकि डलरको भाउ घटेको हो । यस्तै,युरो एकको खरिद दर…