काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ । सोमबारको तुलनामा आज अष्ट्रेलियन डलर ८ पैसाले बढेको छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८६ पैसा र बिक्री दर १३१ रूपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७४ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३६ पैसा र बिक्री दर १६३ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया