आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ। सोमबारको तुलनामा आज…