दुई दिन निरन्तर बढेको अष्ट्रेलियन डलर आज घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन…