प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने


काठमाडौँ ।

आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकमा पनि आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफल जारी रहनेछ।