आज झन्डै एक रुपैयाँले बढ्यो अस्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज झन्डै एक रुपैयाँले बढ्यो अस्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ८७ पैसा रहेको छ। हिजो (बिहीबार)को तुलनामा आज (बुधबार) अस्ट्रेलियन डलर ८० पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८३ पैसा र बिक्री दर १६९ रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।