इजरायलले हत्या गरेका अल जजीराका चर्चित पत्रकार अनस अल शरिफ कुनै पनि बेला आफू मारिन सक्नेमा सचेत थिए । इजरायलले उनलाई निशाना यसकारण बनाइरहेको थियो कि गाजामा भइरहेको जातीय नरसंहार अनि त्यहाँ महिला बालबालिकाको विभत्स हत्याको सचित्र वर्णन गरेर संसारलाई जानकारी गराउने उनी अग्रमोर्चाका पत्रकार थिए । उनको रिपोर्टिङले गर्दा इजरायलप्रति विश्वभर घृणा उत्पन्न गराइरहेको…