काठमाडौं । वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा 'मेरो सपना'को विमोचन गरिएको छ। शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एबम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य, प्रा.डा.जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रमका बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व…