नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्षको बकपत्र !

सुरेश पोखरेल नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष हुन् । कुनैपनि राजनीतिक, सामाजिक या वैचारिक विषयमा स्पष्ट धारणा राख्ने पोखरेलले नेपालमा पछिल्लो समय भएको घटनक्रमको विश्लेषण गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । यतिबेला यसले अर्कोलाई, अर्कोले यसलाई दोष लगाउने क्रम छ । आफ्नै विगतमा आस्था भएका राजनीतिक दलहरुमा पनि यो ब्लेम गेम चलिरहेको छ ।…